ram dotyal 0 Report post Posted June 3, 2009 मुक्त नभएका मुक्तकहरु ! I am not a poet neither a writer or you can say nothing else But you smell that, a small man alone in a big room with the past memories, trying to get human feelings right. So here we go.... ती सँग नाता जोडिन मैले किनकी ती पहिले सम्झौता गर्न चाहन्थे, तर नाता जस सँग मनैले जोडे मैले तिनैले पछी सम्झौता गरे।। Have a good day to all !! Quote Share this post Link to post Share on other sites
Mohan Bikram Thapa 0 Report post Posted June 3, 2009 राम जि छोटो मिठो मुक्तक रइछ ल ! Quote Share this post Link to post Share on other sites
ram dotyal 0 Report post Posted June 3, 2009 धन्यवाद थापा जी ! One more here... "कमीला ले पनि जान्द्छ आफ्नो मूलभूत अधिकार एवं कर्मको बारेमा, र त्यसैले शायद त्यो गइरहेछ आफ्नो ईतीहासको पुस्तकालय तर्फ !!" Quote Share this post Link to post Share on other sites
Mohan Bikram Thapa 0 Report post Posted June 3, 2009 ओ हो ! राम जि मुक्त नभएका मुक्तकलाई अघाडी सारेकोमा हजुरलाई मुरी मुरी धन्यवाद । Quote Share this post Link to post Share on other sites
ram dotyal 0 Report post Posted June 6, 2009 Thank you Thapa Jee !! One more...hai ta ! उल्लू ले उल्लू माथि कविता लेख्यो र पुरुष्कार पनि पायो एउटा उल्लू कै हात बाट, तब यसमा गल्ती के भयो? Quote Share this post Link to post Share on other sites
Mohan Bikram Thapa 0 Report post Posted June 7, 2009 नहसाउनु हजुर पनि कस्तो कस्तो कस्ले भनोत हजुरलाई उल्लू मैले भनेको छैन । मुक्तकहरु राम्रो छन लेखदै जानु हामी पढ्ने त हो । Quote Share this post Link to post Share on other sites
Jamee 0 Report post Posted June 8, 2009 ती सँग नाता जोडिन मैले किनकी ती पहिले सम्झौता गर्न चाहन्थे, तर नाता जस सँग मनैले जोडे मैले तिनैले पछी सम्झौता गरे।। फैलाएनौ हाथ तिमीले कहिल्यै कही पनी तर पनी, खोलेर तिम्रा हाथ तिम्रो हथेलीमा राखिदिए मैले आफ्नो हिस्साको आकाश। Quote Share this post Link to post Share on other sites
prachi 0 Report post Posted June 10, 2009 कही पनी जाउ तिमी दोष तिम्रै नाउ सित छ, हातका रेखाहरु अर्कै होलान शायद, तर तिम्रा पैतला को आवाज पूर्ण दोष रहीत छ। Quote Share this post Link to post Share on other sites
ram dotyal 0 Report post Posted June 15, 2009 नहसाउनु हजुर पनि कस्तो कस्तो कस्ले भनोत हजुरलाई उल्लू मैले भनेको छैन । मुक्तकहरु राम्रो छन लेखदै जानु हामी पढ्ने त हो । तमासा सम्झनु हुन्छ भने तमासा नै सही, तर धेरै फरक पर्नेछ मेरो यो तमासा ले नै।। Quote Share this post Link to post Share on other sites
Preeti Shrestha 0 Report post Posted June 18, 2009 संसारमा उज्यालो भनेको अँध्यारो रहेछ, उज्यालो भनेको जन्म नलिनु नै..... यथार्थ रहेछ । Quote Share this post Link to post Share on other sites