Jump to content
Sign in to follow this  
rema

कार्यकालको

Recommended Posts

अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुशलाई इराकमा एक पत्रकारले जुत्ता प्रहार गरेका छन् । जुत्ता प्रहारबाट राष्ट्रपति बुशलाई कुनै चोट लागेको छैन भने जुत्ता प्रहार गर्ने पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इराकको राजधानी बग्दादमा इराकका प्रधानमन्त्री नुरी अल मल्लिकीसँगै संयुक्त पत्रकार सम्मेलन गरिरहेका बुशलाई इराकको अल बग्दादीया टेलिभिजनका पत्रकार मुन्तदर अल जाहिदीले जुत्ता प्रहार गरेको बीबीसीले जनाएको छ । पत्रकार जाहिदीले यो राम्रो विदाई हो भन्दै बुशलाई जुत्ता प्रहार गरेका जुन थिए । इराक सस्कृतीमा जुत्ताको सोल देखाउनु सवैभन्दा अपमान मानिन्छ । जुत्ता प्रहार पछि राष्ट्रपति बुशले आफूमाथि १० नम्बरको जुत्ता प्रहार भएको बताउनुभयो । इराकमा अमेरिकी सेनाले आक्रमण गरी तत्कालिन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गरेको थियो । अमेरिकाको सैनिक उपस्थिती र सद्दामलाई सत्ताच्यूत गर्नुमा बुशको प्रमुख हात रहेको मानिन्छ । आफ्नो कार्यकालको अन्तिम समयमा राष्ट्रपति बुश इराकको अन्तिम भ्रमणका लागि बग्दाद पुग्नु भएको थियो । बुश सन् २००३ मा पहिलो पटक इराक पुग्नु भएको थियो । त्यसपछि अमेरिकी सेनाको अवस्था बुझ्न उहाँ पटक-पटक इराक जानु भएको थियो । इराकमा एक लाख ४९ हजार अमेरिकी सेना रहेका छन् र ती सेनालाई सन् २०११ सम्ममा फिर्ता गर्ने सहमति अमेरिका र इराकबीच भएको छ ।।

More here

http://www.avenues.tv/index.php?page=news&id=10030825

Cheers,

Rema

Share this post

Link to post
Share on other sites

It shows how much Iraqi People hate Mr. George Bush Jr. I was amazed by the news. And only Associated Press was able to bring the recorded tape out of the conference hall silently. All other tapes were confiscated by the Special Security Force of the US President as per a News Channel.

Share this post

Link to post
Share on other sites

A year back, I read a book called "Views On News" and that says, there were no terrorists behid the WTC attack. It was none other than Mr Bush himself a responssible person behind the WTC attack and thousands bloodshed. Mr Bush misuse medias against ...... saying terrorists.

Can you believe it?

It was very true. I believe that the all rounder hero of 9/11 was none other than mr. G.W.Bush himself.

Share this post

Link to post
Share on other sites

Join the conversation

You can post now and register later. If you have an account, sign in now to post with your account.

Guest
Reply to this topic...

×   Pasted as rich text.   Paste as plain text instead

  Only 75 emoji are allowed.

×   Your link has been automatically embedded.   Display as a link instead

×   Your previous content has been restored.   Clear editor

×   You cannot paste images directly. Upload or insert images from URL.

Loading...
Sign in to follow this  

×
×
  • Create New...

Important Information

By using this site, you agree to our Terms of Use.