Mohan Bikram Thapa 0 Report post Posted April 22, 2010 रूखका पातहरू खसे झैं यो जीवनमा तिमी शिशिर बनि उदाए झैं लाग्यो शरदको उदासी झैं यो जीवनमा तिमी बसन्तमा फूलेको फूल झैं लाग्यो आशामा फुल्ने किरणहरूमा तिमी रातको अंधेरीसंगै बिलाए झैं लाग्यो छायांमा बस्ने तस्वीरहरूमा तिमी प्रकाशको उज्यालोसंगै हराए झैं लाग्यो क्षितिजपारी बस्ने स्वर्गकी परी तिमी मरूभूमीमा उडेको धूलोमा अल्झे झैं लाग्यो सम्झनाको आंगनमा फूल्ने फूल तिमी यथार्थको विहानीमा शीत खसे झैं लाग्यो लेखक - बिराटनगर को आले भाई Quote Share this post Link to post Share on other sites
raghu 0 Report post Posted April 26, 2010 very nice poem Quote Share this post Link to post Share on other sites
Basanta Pun 0 Report post Posted May 4, 2010 Nice poem Quote Share this post Link to post Share on other sites