Jump to content
Sign in to follow this  
E major

खै कहाँ आयो &#23

Recommended Posts

म अझै हात फैलाउन्दै छु

आफ्नो सिधान्त सण्किर्न (sankirna) पारी

इज्जत जोगाउदैछु

 

बुदी आमा अझै कृयाशिल छिन

पराइ जुठो माझि

आफ्नो पेट सफा गर्दैछिन

 

१०४ बर्ष बित्यो, ३० बर्ष मर्यो, फेरी १५ बर्ष गयो

खै कहाँ आयो प्रजातन्त्र

म त अझै कमारो छु

 

भाई अझै जिन्दबादको नारा लगाउन्दै छ

अरुको स्वार्थको लागि होईन आफ्नो अधिकार्को लागि कराउ भन्दा

थाहा पाए उ त लाटो रहेछ

 

अर्धानो पहिरनमा मेरो बहिनी

दरिद्र हुनुको वास्तविकतामा

सिरानी भिजाउदै छिन

 

१०४ बर्ष बित्यो, ३० बर्ष मर्यो, फेरी १५ बर्ष गयो

खै कहाँ आयो प्रजातन्त्र

बहिनी अझै कोठेरानी छिन

 

पेन्सनधारि बुवा मुख फोडछ

सुखले नेटो काट्यो छोरा

दु:ख मात्र रह्यो, कल्पनातित

आधोपान्त संघर्ष गरे अस्तित्वको लागि

के थाहा पगोटा अपुताली धेरै रहेछ यहाँ

म त असामयिक पो भएछु

 

१०४ बर्षा बित्यो, ३० बर्षा मर्यो, फेरी १५ बर्षा गयो

खै कहाँँ आयो प्रजातन्त्र

म त अझै लावारीस् नै छु

 

आए त यहाँ अघोरिहरु

अन्जुली थापी भोट माग्न

आए त यहाँ बहुरुपिहरु

झन्डा बोकी भिख माग्न

 

१०४ बर्ष बितोस् कि २० बर्ष मरोस्, कि १५ बर्ष जवोस्

बिदिर्णता त यहाँको साष्व्त नै रहेछ

प्रजातन्त्र को आगमन त मिथ्या रहेछ

किनकी

अझै तिमी तिमी नै छौ म म नै छु

 

Share this post


Link to post
Share on other sites

satya ...tito satya...hami maaj ....jun satya lai lukaunu hami lai bani pari sakeko cha.

 

e-major G ko kavita haru le kata kata chwasa ghochha

Share this post


Link to post
Share on other sites

Join the conversation

You can post now and register later. If you have an account, sign in now to post with your account.

Guest
Reply to this topic...

×   Pasted as rich text.   Paste as plain text instead

  Only 75 emoji are allowed.

×   Your link has been automatically embedded.   Display as a link instead

×   Your previous content has been restored.   Clear editor

×   You cannot paste images directly. Upload or insert images from URL.

Loading...
Sign in to follow this  

×
×
  • Create New...

Important Information

By using this site, you agree to our Terms of Use.