Jump to content


rema

Member Since 08 Jul 2007
Offline Last Active Apr 09 2009 10:38 AM
****-

Topics I've Started

Barcelona at the TOP Place

15 December 2008 - 05:25 AM

स्पानिस लिगमा भ्यालेन्सियालाई चार शून्यले पराजित गर्दै बार्सिलोना शिर्षस्थानमा कायमै रहँदा रियल मडि्रडले पराजय भोगेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा थिएरी हेनरीको हृयाटि्कको मद्दतले घरेलु टिमले जीत हात पारेको हो । हेनरीले खेलको बीसौं, अट्ठाइसौं र उनासीऔं मिनेटमा तीन गोल गरेको थिए । वार्साका लागि थप एक गोल एल्भेसले गरेका थिए । यो जीत पछि बार्सिलोनाको चौध खेलबाट पैतिस अंक भएको छ र वार्सा दोस्रो स्थानमा रहेका भिल्लारियलसँगको अंक दुरीलाई ६ बनाउको छ । उता उपाधिको दौडमा रहेको रियल मडि्रडले भने सेभिल्लासँग चार तीन गोल अन्तरले हार व्यहोरेको छ । सेभिल्लालाई जित दिलाउन एडि्रनो, रोमारिक, कनोउटे र रेनाटोले एक एक गोल गरेका थिए । रियालको तर्फाट राउल, गोनजालो र गोगाले एक एक गोलको योगदान गरेपनि खेल सेभिल्लाले जित्यो । हार पछि रियाल २६ अंकका साथ लिगको पाचौं स्थानमा झरेको छ ।।

Cheers,

Rema

कार्यकालको

15 December 2008 - 05:22 AM

अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुशलाई इराकमा एक पत्रकारले जुत्ता प्रहार गरेका छन् । जुत्ता प्रहारबाट राष्ट्रपति बुशलाई कुनै चोट लागेको छैन भने जुत्ता प्रहार गर्ने पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इराकको राजधानी बग्दादमा इराकका प्रधानमन्त्री नुरी अल मल्लिकीसँगै संयुक्त पत्रकार सम्मेलन गरिरहेका बुशलाई इराकको अल बग्दादीया टेलिभिजनका पत्रकार मुन्तदर अल जाहिदीले जुत्ता प्रहार गरेको बीबीसीले जनाएको छ । पत्रकार जाहिदीले यो राम्रो विदाई हो भन्दै बुशलाई जुत्ता प्रहार गरेका जुन थिए । इराक सस्कृतीमा जुत्ताको सोल देखाउनु सवैभन्दा अपमान मानिन्छ । जुत्ता प्रहार पछि राष्ट्रपति बुशले आफूमाथि १० नम्बरको जुत्ता प्रहार भएको बताउनुभयो । इराकमा अमेरिकी सेनाले आक्रमण गरी तत्कालिन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गरेको थियो । अमेरिकाको सैनिक उपस्थिती र सद्दामलाई सत्ताच्यूत गर्नुमा बुशको प्रमुख हात रहेको मानिन्छ । आफ्नो कार्यकालको अन्तिम समयमा राष्ट्रपति बुश इराकको अन्तिम भ्रमणका लागि बग्दाद पुग्नु भएको थियो । बुश सन् २००३ मा पहिलो पटक इराक पुग्नु भएको थियो । त्यसपछि अमेरिकी सेनाको अवस्था बुझ्न उहाँ पटक-पटक इराक जानु भएको थियो । इराकमा एक लाख ४९ हजार अमेरिकी सेना रहेका छन् र ती सेनालाई सन् २०११ सम्ममा फिर्ता गर्ने सहमति अमेरिका र इराकबीच भएको छ ।।


More here

http://www.avenues.t...ews&id=10030825


Cheers,

Rema

ZoneAlarm Security Suite

15 December 2008 - 05:05 AM

Hello Guys,

I am using ZoneAlarm Security Suite. It takes such a long time when I start up my computer. My administrater says that it controls the network. Is that true?


Cheers,

Rema

Did you miss me?

22 August 2008 - 05:42 AM

Guys n Gals,

Finally I m back. I was busy in my assignments, exams, then in my internships. I missed the Chautari too much. I am soooooooooooooo happy that I am back here once again. See you all around.

Cheers,

Rema