Mohan Bikram Thapa 0 Report post Posted November 24, 2009 एउटा खुल्ला किताब हुँ म तिमी द्वारा पनि त पढिन सक्छु फाटिसकेको पन्ना हरु झै म टुक्राटुक्रा परेर फ्याकिन सक्छु कसैको लागि कथा हुँ म अक्षर हरुले भरिएको हुन्छु गाईनेको भाकामा गीत हुँ म सारँगीको तार सँगै रेटिईरहेको हुन्छु आगोको ज्वाला बनेर म स्मृती हरुमा जलिदिन सक्छु राग भएका मेरा बिश्वास हरु माझ बतास बनेर म उडिजान सक्छु कुनै सिकायत छैन तिमी सँग मेरो रहर हरुमा नै म झुलिदिन्छु यसपालिको बसन्त पनि तिम्रो हो भने तिम्रै सामिप्यमा म फूलिदिन्छु। लेखिका - काली बहिनी Quote Share this post Link to post Share on other sites
raghu 0 Report post Posted November 27, 2009 Nice one Quote Share this post Link to post Share on other sites
suvechhya 0 Report post Posted November 29, 2009 एउटा खुल्ला किताब हुँ म तिमी द्वारा पनि त पढिन सक्छु फाटिसकेको पन्ना हरु झै म टुक्राटुक्रा परेर फ्याकिन सक्छु कसैको लागि कथा हुँ म अक्षर हरुले भरिएको हुन्छु गाईनेको भाकामा गीत हुँ म सारँगीको तार सँगै रेटिईरहेको हुन्छु आगोको ज्वाला बनेर म स्मृती हरुमा जलिदिन सक्छु राग भएका मेरा बिश्वास हरु माझ बतास बनेर म उडिजान सक्छु कुनै सिकायत छैन तिमी सँग मेरो रहर हरुमा नै म झुलिदिन्छु यसपालिको बसन्त पनि तिम्रो हो भने तिम्रै सामिप्यमा म फूलिदिन्छु। लेखिका - काली बहिनी wonderful ! pome keep it up Quote Share this post Link to post Share on other sites