
WNSO on Media
Started by sunil, Nov 18 2002 05:05 PM
61 replies to this topic
#61
Posted 06 August 2008 - 11:05 AM
उत्तर अमेरिकमा WNSO गठन
Solidarity Nepal News
Thursday, 31 July 2008
उत्तर अमेरिकामा रहेका नेपाली विद्यार्थीहरुले विश्व व्यापी विद्यार्थी संगठन(WNSO)को उत्तर अमेरिका कमिटी गठन गरेका छन् । प्राप्त समाचार अनुसार सो संगठनको सभापतीमा रामजी भण्डारी(अमेरिका), उपसभापतिमा प्रदिप घिमिरे( क्यानडा), सचिवमा वेङटेस शर्मा(अमेरिका) र सदस्यहरुमा डम्बर थापा (क्यानडा), चक्र बलायर(क्यानडा), नारायण न्यौपाने( अमेरीका), शोमा केसी(अमेरिका), उत्तम कार्की(अमेरिका) र राजेश कोइराला हुनुहुन्छ ।
For further information it can be read under this link:
http://solidaritynep...o...4&Itemid=33
2 user(s) are reading this topic
0 members, 2 guests, 0 anonymous users