Dhirendra Kunwar 0 Report post Posted August 16, 2009 (edited) म अहिले यस्तो ठाउमाँ छुं की मलाई मेरो गंतव्य त थाहा छ तर गंतव्य सम्म पुग्ने बाटो थाहा छैन.......... बाटो त खोजी रहेको छू तर मलाई त्यों बाटो को अंदाज पनि छैन केवलहिडिराहेको छुं हिडिराहेको छू ..................................हिडिराहेको छू......................... कता होला मेरो जीवन को बाटो????????????????????????????????????? please help me out.............................. Edited August 16, 2009 by Dhirendra Kunwar Quote Share this post Link to post Share on other sites